Friday 28 February 2020
Home      All news      Contact us      English
ratopati - 13 days ago

सलमान खानलाई भेट्न साइकलमा ६ सय किलोमिटर यात्रा

यसपटक फिल्म फेयर मुम्बईमा नभई असमको राजधानी गुवाहाटीमा सुरु हुने भएको छ । १५ र १६ फेब्रुअरीमा हुने कार्यक्रममा बिजेतको नामको घोषणा पहिले नै भइसकेको छ । यहाँ बलिउडका विभिन्न हस्तीसहित सलमान खान पनि पुग्नेछन् । यसै आशामा सलमान खानका ५२ वर्षे प्रशंसक ६ सय किलोमिटर साइकल चलाएर उनलाई भेट्न गुवाहाटी पुगेका छन् ।तिनसुकिया जिल्लामा बस्ने भूपेन लिक्सनले ८ फेब्रुअरीमा आफ्नो साइकल यात्रा सुरु गरेका थिए । ६ दिनपछि १३ फेब्रुअरीमा गुवाहाटी पुगे । उनले आफूसँग सलमानको एउटा तस्बिर पनि बोकेका छन् ।Assam: Bhupen L


Latest News
Hashtags:   

सलमान

 | 

खानलाई

 | 

भेट्न

 | 

साइकलमा

 | 

किलोमिटर

 | 

यात्रा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources