Friday 28 February 2020
Home      All news      Contact us      English
setopati - 13 days ago

प्राण, एउटा यस्तो खलनायक: जोसँग दर्शक पर्दा बाहिर पनि डराउँथे

बलिउडमा अभिनेता प्राणको नाम एक खतरनाक खलनायकका रूपमा स्थापित छ। सन् १९२० मा १२ फरवरीमा जन्मिएका उनको पूरा नाम प्राण कृष्ण सिकन्दर हो। उनी भारतीय सिनेमामा आफ्नो खलनायकी चरित्रका लागि दर्शकमाझ चर्चित बने। खलनायकका रूपमा पर्दामा उनको अभिनय यति जीवन्त थियो की दर्शकहरूले उनलाई माया हैन घृणा गर्थे जुन पर्दामा मात्र होइन पर्दाबाहिर पनि हुने गर्थ्यो। मानिसहरू उनीसँग डराउँथे। उनै अभिनेताका १० तथ्य यस्ता रहेका छन् : १. प्राणले ३५० बढी सिनेमामा काम गरेका छन्। उनले खानदान , पिलपिली साहेब तथा हलाकु जस्ता सिनेमामा मुख्य भूमिकामा काम गरेका छन्। मधुमती, जिस देशमें गंगा बेहती है, उपकार, शहिद, आँसु बन गए फूल, जानी म


Latest News
Hashtags:   

प्राण

 | 

यस्तो

 | 

खलनायक

 | 

जोसँग

 | 

दर्शक

 | 

पर्दा

 | 

बाहिर

 | 

डराउँथे

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources