Friday 28 February 2020
Home      All news      Contact us      English
aarthiknews - 13 days ago

फेवा ताल जोगाउँदा हाम्रो उठीबास नहोस् , ताल पुरिने खतरा बढ्दै

रामसार सूचीमा समेत सूचीकृत फेवातालको क्षेत्रफल वर्षेनी मानवीय तथा प्राकृतिक कारणबाट खुम्चिँदै गएको छ । विसं २०१८ मा तालको क्षेत्रफल २२ हजार रोपनी रहेकामा विसं २०६४ मा आएर नौ हजार ९५५ रोपनीमा सीमित थियो । पछिल्लो प्रतिवेदनमा  वर्षेनी आठ दशमलव सात हेक्टरका दरले ताल खुम्चिँदै गएको छ ।


Latest News
Hashtags:   

जोगाउँदा

 | 

हाम्रो

 | 

उठीबास

 | 

नहोस्

 | 

पुरिने

 | 

बढ्दै

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources