Friday 28 February 2020
Home      All news      Contact us      English
ratopati - 13 days ago

विमानस्थलमा भएको आगलागीमा ६ करोड क्षति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र सोमबार साँझ भएको आगलागीमा ६ करोड रुपैयाँ बराबरको क्षति भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । आगलागी सुरु भएको एयरपोर्ट टी कफी एण्ड कन्फेक्नसरीमा मात्रै दुई करोड रुपैयाँ बराबरको क्षति भएको दावी त्यसका सञ्चालक गोपालबाबु श्रेष्ठले गरेका छन् । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार एक घण्टासम्म लागेको आगोबाट टर्मिनल भवनको पूर्वाधारमा दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ ।


Latest News
Hashtags:   

विमानस्थलमा

 | 

आगलागीमा

 | 

क्षति

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources