Friday 28 February 2020
Home      All news      Contact us      English
ratopati - 13 days ago

काठमाडौँमा असुरक्षित बन्दै पैदलयात्रु

व्यस्त बन्दै गएको राजधानी काठमाडौँमा पैदल यात्रु दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेको राजधानी दैनिकमा खबर छ । चालकले ट्राफिक नियमको पालना नगर्नु, मदिरा सेवन गरी सवारी चलाउनु र सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्नुलगायतका कारणले पैदलयात्रु दुर्घटनाको चपेटामा पर्ने क्रम बढेको छ । पैदलयात्रु दुर्घटनामा घाइते भएपछि जिल्ला प्रशसन कार्यालय काठमाडौँमा सवारी क्षतिपूर्ति दिलाइ पाउँ भन्दै निवेदन दिनेको संख्या ह्यात्तै बढेको छ ।


Latest News
Hashtags:   

काठमाडौँमा

 | 

असुरक्षित

 | 

बन्दै

 | 

पैदलयात्रु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources