Friday 28 February 2020
Home      All news      Contact us      English
ratopati - 13 days ago

प्रेम अस्वीकार गरेपछि महिला प्रहरीको राइफलले आफैलाई हाने गोली

प्रेम दिवसमा आफूले राखेको प्रेम प्रस्ताव अस्वीकार भएपछि सिभिल ड्रेसमा रहेका प्रहरी जहानले शुक्रबार बिहान ड्युटीमा रहेकी महिला प्रहरीको थ्रीनटथ्री राइफलले आफैलाई गोली हानेर आत्महत्या प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको निवासमा ड्युटीमा रहेकी एक महिला प्रहरीको राइफल तानी आफैलाई गोली हानेका हुन् । बन्दुकको गोली पेटको दाहिने कोखामा लागेर उनी घाइते भएका छन् । उनको काठमाडौमा उपचार भइरहेको राजधानी दैनि


Latest News
Hashtags:   

प्रेम

 | 

अस्वीकार

 | 

गरेपछि

 | 

महिला

 | 

प्रहरीको

 | 

राइफलले

 | 

आफैलाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources