Thursday 2 April 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

रातभर उभिएर बत्ती बाल्दा सन्तान जन्मिने अनौठो विश्वास!

अरू समयमा खेतको बीचमा रहेको ईशानेश्वर महादेव मन्दिरमा खासै भीड लाग्दैन। खेतहरूमा पनि काम गर्ने मान्छे बाहेक देखिँदैनन्। शिवरात्रिमा भने मेलामाजस्तो मानिसको भीड देखिन्छ। यस्तो भीड जम्मा हुनुमा अनौठो विश्वास छ। दिनभर निराहार ब्रत बस्ने र रातभर उभिएर ठाडो बत्ती बाल्दा सन्तान प्राप्ती हुन्छ भन्ने विश्वासले यो भीड लाग्ने गरेको हो। पश्चिम लमजुङको ईशानेश्वर ८ निवासी प्रदीपराज घिमिरे बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नजन्मिएपछि चिन्तित थिए। पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा पटकपटक स्वास्थ्य जाँच गराउँदा समेत सन्तान हुने लक्षण नदेखिएपछि डा. भोला रिजालसँग जाँच गराए। परीक्षण पश्चात डा. रिजालले पन


Latest News
Hashtags:   

रातभर

 | 

उभिएर

 | 

बत्ती

 | 

बाल्दा

 | 

सन्तान

 | 

जन्मिने

 | 

अनौठो

 | 

विश्वास

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources