Thursday 2 April 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

सङ्खुवासभा ५३ औँ साक्षर जिल्ला घोषणा

काठमाडौं । सङ्खुवासभालाई ५३ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । कूल १० स्थानीय तह रहेको सङ्खुवासभालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आज यहाँ आयोजित कार्यक्रममा साक्षर जिल्ला घोषणा गरेका हुन् ।कार्यक्रममा मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई सुधार गर्नु जरुरी भएको बताए । शिक्षालाई श्रम, सीपलाई उत्पादन र रोजगारीसँग, उत्पादन र रोजगारीलाई समृद्धिसँग जोड्नुपर्न धारणा उनले राखे । मन्त्री पोखरेलले विद्यार्थीलाई शिक्षाको उज्यालो घामको ज्योतिबाट वञ्चित हुन नदिने प्रतिबद्धता गरे ।उ


Latest News
Hashtags:   

सङ्खुवासभा

 | 

साक्षर

 | 

जिल्ला

 | 

घोषणा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources