Tuesday 7 April 2020
Home      All news      Contact us      English
ratopati - 2 month ago

महागढीमाई नगरपालिकाका मेयरको राजीनामा माग गर्दै स्थानीयवासीको प्रदर्शन

बारा । बाराको महागढीमाई नगरपालिकाका स्थानीयले मेयर उपेन्द्र यादवको राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् । महागढीमाई नगरपालिकाको वडा नं. २ मैनी टोलमा भइरहेको विकास निर्माणमा स्थानीयले असन्तुष्टि जनाएपछि छलफल गर्न पुगेका स्थानीय महेन्द्र कुशवाहालाई चर्पीमा थुनेर कुटपिट गरेको घटना सार्वजनिक भएपछि मेयर यादवका विरुद्ध प्रदर्शनी भएको हो । मेयर यादवको भिडियो खिचेर फेसबुकमा अपलोड भएपश्चात आक्रोसित मेयरले मुकेश कशवाहाका बुबा महेन्द्रमाथि हातपात गरेको आरोप स्थानीयवासीले लगाएका छन् । सोही घटन


Latest News
Hashtags:   

महागढीमाई

 | 

नगरपालिकाका

 | 

मेयरको

 | 

राजीनामा

 | 

गर्दै

 | 

स्थानीयवासीको

 | 

प्रदर्शन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources