Thursday 9 April 2020
Home      All news      Contact us      English
setopati - 2 month ago

थाई अदालतद्वारा लोकतन्त्र पक्षीय पार्टी विघटनको फैसला

सेना विरोधी र लोकतन्त्र पक्षधर एउटा पार्टीलाई थाइल्याण्डको अदालतले विघटन गरिदिएको छ। अदालतको शुक्रबारको फैसलामा विघटित पार्टीका मुख्य नेताहरुलाई राजनीतिमा प्रतिबन्ध पनि लगाइएको छ। फ्युचर फरवार्ड पार्टी (एफएफपी)लाई अदालतले विघटन गरिएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। सन् २०१४ मा भएको कु पछिको पहिलो निर्वाचनमा सो पार्टी तेस्रो ठूलो पार्टी भएको थियो। सो पार्टीको नेतृत्व देशका धनाड्य मानिने थानाथोर्न जुआनग्रुन्ग्रुआङकितले गरेका थिए। एफएफपीले थाइल्याण्डमा पूर्ण लोकतन्त्रको माग गर्दै आन्दोलन गरिरहेको छ। उनीहरुले सेनालाई राजनीति र व्यापारबाट अलग बनाउनु पर्ने माग पनि गरेक


Latest News
Hashtags:   

अदालतद्वारा

 | 

लोकतन्त्र

 | 

पक्षीय

 | 

पार्टी

 | 

विघटनको

 | 

फैसला

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources