Thursday 9 April 2020
Home      All news      Contact us      English
ratopati - 2 month ago

नापोलीको कठिन जित

इटालियन सिरी ए फुटबलमा नापोलीले रेलिगेसन टोली ब्रेसियामाथि कठिन जित हात पारेको छ । सुक्रबार राति भएको खेलमा नापोलीले ब्रेसियालाई उसैको मैदानमा २ १ गोलले हरायो । नापोलीले पुनरागमन जित निकालेको थियो ।नापोलीको जितमा लोरेन्जो इनसिग्ने र फावियन रुइजले गोल गरे । ब्रेसियाका जोन चान्सेलरले गोल गरेका थिए । २६औं मिनेटमा जोन चान्सेलरले गोल गर्दै घरेलु टोली ब्रेसियालाई अग्रता दिलाए । नापोलीलाई गोल फर्काउन दोस्रो हाफसम्म पर्खनु परेको थियो । ५०औं मिनेटमा लोरेन्जो इनसिग्नेले पेनाल्टी मार्फत


Latest News
Hashtags:   

नापोलीको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources