Friday 3 April 2020
Home      All news      Contact us      English
aarthiknews - 8 days ago

विदेशमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विभिन्न मुलुकमा रोजगारका लागि गएका नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोभिड–१९ को सङ्क्रमणबाट जोगिन नेपाली नागरिक जहाँ रहेका छन्, त्यहीँ सुरक्षित रहन उनले आग्रह गरेका हुन्।


Latest News
Hashtags:   

विदेशमा

 | 

रहेका

 | 

नेपालीलाई

 | 

सुरक्षित

 | 

आग्रह

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources