Friday 3 April 2020
Home      All news      Contact us      English
setopati - 8 days ago

नौ सय मेगावाटको अरुण तेस्रोको काम स्थगित

कोरोना भाइरस संक्रमणको त्रासले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम स्थगित भएको छ। विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा समेत देखापरेपछि सरकारले मङ्गलबारबाट लकडाउन गरेको हो। लकडाउन गरेपछि अरुण तेस्रोको काम स्थगित गरेको जनाएको छ। भारतीय निर्माण कम्पनी सतजलले जलविद्युत् निर्माणको काम मङ्गलबारबाट स्थगित गरेको कम्पनीका सिइओ अरुण धिमानले जानकारी दिए। अरुण तेस्रो परियोजनामा दुई हजार ५०० भन्दा बढी भारतीय र नेपाली कामदार छन्। सतलज कम्पनीले निर्माण मकालु गाउँपालिकामा ड्यामसाइड र चिचिला गाउँपालिकामा विद्युत्गृहको काम गरिरहेको छ। अरुण तेस्रोको का


Latest News
Hashtags:   

मेगावाटको

 | 

तेस्रोको

 | 

स्थगित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources