Friday 3 April 2020
Home      All news      Contact us      English
aarthiknews - 8 days ago

देशभरका ९० शाखाबाट कृषि विकास बैंकले आजदेखि दियो सेवा

कृषि विकास बैंकले आम ग्राहकलाई बिहिबार देशभरका ९० वटा शाखाबाट बैंकिङ सेवा उपलब्ध गराएको छ । बैंकले प्रत्येक जिल्लामा कम्तिमा एउटा शाखाबाट सेवा प्रदान गर्ने रणनीति अनुसार बिहीबार देशभरका ९० शाखाबाट सेवा प्रवाह गरेको बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए ।


Latest News
Hashtags:   

देशभरका

 | 

शाखाबाट

 | 

विकास

 | 

बैंकले

 | 

आजदेखि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources