Friday 3 April 2020
Home      All news      Contact us      English
barnanmedia - 8 days ago

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट दुई जना पक्राउ

ललितपुर। १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ दङगिशरण गाउँपालिका ३ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका ८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई शनिबार साँझ महालक्ष्मी नगरपालिका ९ लामाटार चोकस्थित खाली जग्गामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । The post जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट दुई जना पक्राउ appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

जबरजस्ती

 | 

गरेको

 | 

अभियोगमा

 | 

ललितपुरबाट

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources