Friday 3 April 2020
Home      All news      Contact us      English
barnanmedia - 8 days ago

घरमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

बर्दिया । राजापुर नगरपालिका-८ धोबिनिपुर बस्ने नवराज चौलागाईको घरमा बिहीबार दिउँसो आगलागी हुँदा घर तथा सामान जलेर करिब २ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । The post घरमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

आगलागी

 | 

हुँदा

 | 

विभिन्न

 | 

धनमाल

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources