Friday 3 April 2020
Home      All news      Contact us      English
ratopati - 8 days ago

बेलायतमा कोरोनाको संक्रमणबाट अर्का नेपालीको मृत्यु भएको पुष्टि

लन्डन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण बेलायतमा अर्का एकजना नेपालीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । साउथ इस्ट लण्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको गत सोमबार निधन भएको थियो । कोरोना संक्रमणका कारण निधन भएको कुरा अस्पतालले मृतकका परिवारलाई जानकारी गराएको हो । सामान्य ज्वरो तथा खोकीको समस्या भएका अर्याललाई गत शनिबार अकस्मात चक्कर लागेपछि स्थानीय क्वीन एलिजाबेथ अस्पतालमा लागिएको थियो । उपचारकै क्रममा उनक


Latest News
Hashtags:   

बेलायतमा

 | 

कोरोनाको

 | 

संक्रमणबाट

 | 

अर्का

 | 

नेपालीको

 | 

मृत्यु

 | 

पुष्टि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources