Friday 3 April 2020
Home      All news      Contact us      English
ratopati - 8 days ago

कतारबाट ओखलढुंगा फर्केका युवा अस्पतालको क्वारेन्टाइनमा

ओखलढुंगा । कतारबाट काठमाडौं हुँदै गत सोमबार ओखलढुंगा आएका एक युवालाई जिल्ला अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनको सहयोगमा गत चैत ७ गते कतारबाट काठमाडौं हुँदै १० गते ओखलढुंगा आईपुगेका जिल्लाका २५ वर्षीय युवालाई अस्पतालको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद् व्यवस्थापन समितीका अध्यक्ष गणेश आचार्यले बताए ।यसअघि सरकारले विदेशबाट फर्केका ब्यक्तिलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेको थियो । सोही अनुसार ति युवा अस्पतालको सम्पर्कमा


Latest News
Hashtags:   

कतारबाट

 | 

ओखलढुंगा

 | 

फर्केका

 | 

अस्पतालको

 | 

क्वारेन्टाइनमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources