Friday 3 April 2020
Home      All news      Contact us      English
ratopati - 8 days ago

सिंगापुरमा नयाँ कोरोनाभाइरस संक्रमितको संख्या अहिलेसम्मकै उच्च

सिंगापुरमा बुधबार थप ७३ जना नयाँ कोरोनाभाइरस संक्रमितहरु फेला परेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । सिंगापुरमा एकै दिन यति धेरै संख्यामा कोरोनभाइरस संक्रमित फेला परेको यो पहिलो पटक हो ।स्वास्थ्य मन्त्रालयका अनुसार ७३ मध्ये ३८ संक्रमित देशबाहिरबाट आएका थिए । उनीहरु युरोप, उत्तर अमेरिका र दक्षिणपूर्वी एसियाबाट आएको बतायउको छ । थप २७ जना पूराना संक्रमितहरुसँग जोडिएका छन् ।स्वास्थ्य मन्त्रायलका अनुसार ८ जना संक्रमित नयाँ रहेको र उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्य सुरु गरिएक


Latest News
Hashtags:   

सिंगापुरमा

 | 

कोरोनाभाइरस

 | 

संक्रमितको

 | 

संख्या

 | 

अहिलेसम्मकै

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources