Friday 3 April 2020
Home      All news      Contact us      English
setopati - 8 days ago

गौरमा ‘फिजिकल डिस्टेन्स’ राखेर किनमेल

रौतहटमा अत्यावश्यक खाधान्न, औषधि, दूध तथा ग्यासका पसलहरू फाट्टफुट्ट खुलेका छन्। गौर नगरपालिकाकै छेउमा रहेको गुदरी तरकारी बजारमा फिजिकल डिस्टेन्स कायम गरिएको छ। तरकारी बजार र वरपरका किराना पसलसम्म फिजिकल डिस्टेन्स कायम गरी किनमेलको व्यवस्था गरिएको हो। गौर नगरपालिकाले १ मिटरभन्दा बढीको फिजिकल डिस्टेन्स लागू गरी उपभोक्तालाई सामान आपूर्तिको व्यवस्था मिलाएको छ। यसका साथै नगरपालिकाले बजार मूल्यको अनुगमन पनि गरिरहेको नगर प्रमुख अजय गुप्ताले बताए।


Latest News
Hashtags:   

गौरमा

 | 

फिजिकल

 | 

डिस्टेन्स

 | 

राखेर

 | 

किनमेल

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources