Friday 3 April 2020
Home      All news      Contact us      English
ratopati - 8 days ago

घिमिरेद्वारा आवश्यक परे क्वारेन्टाइनका लागि आफ्नो घर उपलब्ध गराउने घोषणा

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा विश्वम्भर घिमिरेले १ लाख रुपैयाँ जम्मा गरेका छन् । घिमिरे नेपाल भ्रमण वर्षको सचिवालयमा कार्यक्रम संयोजकका रुपमा कार्यरत छन् । सरकारले कोरोना भाइरस विरुद्धको अभियानमा सहयोग गर्न चाहनेलाई राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारको खाता नं.१९६०००००११०१ मा रकम जम्मा गर्न आह्वान गरिसकेको छ । घिमिरेले संकट गहिरिएमा काठमाडौं ३० डिल्लीबजारस्थित आफ्नो ५ तले घर क्वरेन्टाइनका लागि सरकारलाई उपलब्ध गराउने घोषणा गरे


Latest News
Hashtags:   

घिमिरेद्वारा

 | 

आवश्यक

 | 

क्वारेन्टाइनका

 | 

आफ्नो

 | 

उपलब्ध

 | 

गराउने

 | 

घोषणा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources