Friday 3 April 2020
Home      All news      Contact us      English
onlinekhabar - 8 days ago

प्रदेश २ मा १५१ जना क्वारेन्टाइनमा

१३ चैत, जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा प्रदेश २ का बिभिन्न ठाउँका १५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश २ का आठ मध्ये सात जिल्लामा शंकास्पदलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरीमा हालसम्म एक जना पनि शंकास्पद नदेखिएकाले क्वारेन्टाइनमा नराखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी सप्तरीमा क्वारेन्टाइनमा भर्ना गरिएको छ । [ ]


Latest News
Hashtags:   

प्रदेश

 | 

क्वारेन्टाइनमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources