Friday 3 April 2020
Home      All news      Contact us      English
setopati - 8 days ago

कर्णालीमा तोकियो तीन आइसोलेसन अस्पताल, मन्त्रीहरुको १ महिनाको तलव कोषलाई

कर्णाली प्रदेशका तीनवटा अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा तोकिने भएको छ। बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। अस्पतालहरुमा आवश्यक व्ययवस्थापनका लागि रकम समेत छुट्याउने निर्णय बैठकले गरेको छ। प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र रुकुम पश्चिममा रहेको जौरजहारी सामुदायिक अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा तोकिएको छ। आइसोलेसन अस्पतालका रुपमा तोकिएका अस्पतालहरुको समन्वय तथा परिचालनका लागि विभिन्न विभागीय मन्त्रीहरुको संयोजकत्वमा समन्वय तथा परिचालन समिति समेत गठन गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृष


Latest News
Hashtags:   

कर्णालीमा

 | 

तोकियो

 | 

आइसोलेसन

 | 

अस्पताल

 | 

मन्त्रीहरुको

 | 

महिनाको

 | 

कोषलाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources