Friday 3 April 2020
Home      All news      Contact us      English
setopati - 8 days ago

सन्दिप लामिछानेले कोरोना कोषलाई १ लाख दिने

नेपाली क्रिकेटर सन्दिप लामिछानेले सरकारको कोरोना कोषलाई १ लाख दिने भएका छन्। उनले ट्विट गर्दै कोरोना कोषमा १ लाख दिने घोषणा गरेका हुन्। म सरकारको कोरोना कोषमा १ लाख दिने घोषणा गर्दछु। यस्तो बेलामा कसैलाई सहयोग चाहिन्छ भने हामीले बिर्सिनुहुन्न, ट्विटमा सन्दिपले भनेका छन्। उनले सबैलाई यो समयमा सुरक्षित रहन पनि आग्रह गरेका छन्।


Latest News
Hashtags:   

सन्दिप

 | 

लामिछानेले

 | 

कोरोना

 | 

कोषलाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources