Friday 3 April 2020
Home      All news      Contact us      English
ratopati - 8 days ago

लकडाउनमा घरभाडा नलिन आग्रह (विज्ञप्तिसहित)

धनकुटा । उद्योग बाणिज्य संघ धनकुटाले कोठामा बस्नेसँग भाडा नलिन घरधनीहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष बिजय सन्तोषी राई र बरिष्ठ उपाध्यक्ष तारा तितुङले बिहीबार प्रेस बिज्ञप्ति जारी गरेर घर भाडा लगाउँदै आएका जिल्लाका घरधनीहरुलाई यस्तो आग्रह गरेका हुन् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशभरनै लकडाउन गरिएको अवस्थामा आम्दानीको माध्यम ठप्प रहेकाले संकटका बेलामा भाडा नलिएर सहयोग गर्न संघले अपिल गरेको हो । त्यस्तै ऋणीहरुसँग व्याज नलिन पनि बैंक तथा बित्तीय सस्थाल


Latest News
Hashtags:   

लकडाउनमा

 | 

घरभाडा

 | 

आग्रह

 | 

विज्ञप्तिसहित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources