Friday 3 April 2020
Home      All news      Contact us      English
ratopati - 8 days ago

तरकारीको मूल्य आकाशियो

विश्वभर महामारीको रुप लिइरहेको कोभिड १९ को सम्भावित जोखिम रोक्न सरकारले मुलुकभर लक डाउन लागू गरेसँगै वीरेन्द्रनगरमा तरकारी र फलफूलको मूल्य बढेको छ ।गृह मन्त्रालयले सुरक्षित भएर व्यवसायिलाई दैनिक उपभोग्य खाद्यवस्तुको बिक्री वितरण गर्न निर्देशन दिए पनि स्थानीय प्रहरीले रोक लगाउँदा कर्णाली प्रदेश राजधानीमा तरकारी तथा फलफूलको अभाव देखिएको हो । छिटफुट खुलेका तरकारी तथा फलफूल पसल पनि प्रहरीले बन्द गर्न आह्वान गर्दा व्यवसायीले मूल्य बढाउने मौका पाएको उपभोक्ताले गुनासो गरेका छन्


Latest News
Hashtags:   

तरकारीको

 | 

मूल्य

 | 

आकाशियो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources