Friday 3 April 2020
Home      All news      Contact us      English
ratopati - 8 days ago

भारतमा अलपत्र नेपालीको तत्काल उद्दार गर्न नेता केसीको आग्रह

काठमाडौं । काँग्रेस नेता अर्जुन नरसिंह केसीले भारतमा अलपत्र अवस्थाका रहेका नेपाली नागरिकको यथाशीघ्र उद्दार गर्न माग गरेका छन् । भारतको मुम्बईबाट स्वदेश फर्किनका लागि रेलमा आएका करिब ८० जना नेपालीहरू नयाँदिल्ली महानगरनिकट पूर्ववर्ति गाजियावादमा अलपत्र परेको खबर आएको भन्दै नेता केसीले उनीहरुको तत्काल उद्दार गर्न माग गरेका हुन् । भोकै प्यासै बीच बाटोमा अलपत्र र उपायहीन अवस्थामा रोकिएको र हालसम्म उनीहरूको कतै कसैबाट उद्धार नभएको स्थितिप्रति अत्यन्त दुःखीत छु , केसी


Latest News
Hashtags:   

भारतमा

 | 

अलपत्र

 | 

नेपालीको

 | 

तत्काल

 | 

उद्दार

 | 

केसीको

 | 

आग्रह

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources