Friday 3 April 2020
Home      All news      Contact us      English
aarthiknews - 8 days ago

भन्सारबाट भित्रने सबै सामान डिस्इन्फेक्टेड गर्न शुरू

भन्सार विभागले आजदेखि डिस्इन्फेक्टेड (संक्रमणरहित) मालवस्तु भित्र्याउन शुरु गरेका छ । आज बिहानदेखि विभागले आफू मातहतका भन्सार कार्यालयहरूलाई नेपाल प्रवेश गर्ने मालवस्तु तथा गाडीहरूलाई संक्रमणरहित बनाउन ‘स्प्रे’ गरेर भित्र्याउन थालिएको हो ।


Latest News
Hashtags:   

भन्सारबाट

 | 

भित्रने

 | 

सामान

 | 

डिस्इन्फेक्टेड

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources