Friday 3 April 2020
Home      All news      Contact us      English
nepaliheadlines - 8 days ago

इराकमा रकेट आक्रमण

१३ चैत, एजेन्सी । इराकको राजधानीमा बिहीवार सबेरै रकेट आक्रमण भएको छ । उच्च सुरक्षा व्यवस्था गरिएको ‘ग्रीन जोन’ मा आक्रमणकारीले दुई रकेट प्रहार गरेका हुन् । घटनास्थललाई अमेरिकी नेतृत्वको गठबन्धन सेनाले छाड्न लागेको केहि घण्टा अगाडि आक्रमण भएको इराकी अधिकारीले बताएका छन् । इराकमा झण्डै ७५ हजार अमेरिकी नेतृत्वको गठबन्धन सेना रहेका छन् । [ ] The post इराकमा रकेट आक्रमण appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.


Latest News
Hashtags:   

इराकमा

 | 

आक्रमण

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources