Saturday 30 May 2020
Home      All news      Contact us      English
ratopati - 12 days ago

मैथिली भाषामा केकी र नाजिरको ‘राज्जा रानी’

काठमाडौं - अभिनेत्री केकी अधिकारी र नाजिर हुसेनको मुख्य भुमिका रहेको केही पहिले सावएजनिक प्रदर्शनमा आएको फिल्म राज्जा रानी मैथिली भाषामा पनि सार्वजनिक भएको छ । फिल्म मैथिली भाषामा डबिङ सहित युट्युवमा ल्याइएको हो । आर्यन फिल्मस्को ब्यानरमा निर्माण फिल्ममा नाजिर हुसेन, केकी अधिकारी, कामेश्वर चौरासिया, लक्ष्मी वर्देवा, संगिता नापित, अरुण रेग्मी, दीपक क्षेत्री लगायतको मुख्य भूमिका रहेको छ । पश्चिम तराईको अर्तजातिय प्रेमकथामा निर्माण भएको फिल्म रमेश एमके पौडेलले बनाएका हुन् ।


Latest News
Hashtags:   

मैथिली

 | 

भाषामा

 | 

नाजिरको

 | 

राज्जा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources