Saturday 30 May 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ)

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गरिरहेका छन्। सरकारले ल्याएका नीति तथा कार्यक्रममा केन्द्रित रहेर प्रधानमन्त्री ओलीले संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका हुन्। नीति तथा कार्यक्रममाथि पाँच वटा संशोधन गरेको छ। प्रधानमन्त्री ओलीले संशोधनमा आएका कुराहरू बजेटमा सम्बोधन गर्ने आश्वासन पनि दिएका छन्।


Latest News
Hashtags:   

संसदमा

 | 

सम्बोधन

 | 

गर्दै

 | 

प्रधानमन्त्री

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources