Saturday 30 May 2020
Home      All news      Contact us      English
khabarhub - 12 days ago

सेनाले ग्वाङ्जाओबाट ल्यायो १८ टनभन्दा बढी स्वास्थ्य सामग्री

नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले आज बिहान काठमाडौँ ल्याएको हो । स्वास्थ्य सामग्री बोकेर आएको निगमको वाइड बढी जहाज आज बिहान ९:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । [ ]


Latest News
Hashtags:   

सेनाले

 | 

ग्वाङ्जाओबाट

 | 

ल्यायो

 | 

टनभन्दा

 | 

स्वास्थ्य

 | 

सामग्री

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources