Thursday 4 June 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

मोटु पत्लु बेलुन

सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। ... कविताः दुइटा बेलुन मलाईल्याइदिनु भो बाबालेघैँटो जत्रो बनाईभरिदिएँ हावाले। मथि माथि उडाउँदैउफ्रीउफ्री खेलेँ ममोटु पत्लु लेखेकोरातो रातो बेलुन। एउटा बेलुन एक्कासिबमजस्तै पड्कियोसानो टुक्रा निस्केरआँखातिर फड्कियो। केको आवाज हो भनीसबैजना आउनु भोबेलुन पो रैछ भनीसम्झाएर जानु भो। धेरै बेर फुकेरबेलुन मेरा फुटे हैखेल्ने मात्र होइन मपढाइमा जुटेँ है। (सोनुश्री पौडेल सिर्जनशील स्कुल, बबरमह


Latest News
Hashtags:   

पत्लु

 | 

बेलुन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources