Thursday 4 June 2020
Home      All news      Contact us      English
ratopati - 12 days ago

एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजेपछि बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा बजेट, नेपालको नक्सा जारी गरेपछिको अवस्था र एमसीसीबारे छलफल हुने नेताहरुले बताएका छन् । सरकारले आगामी जेठ १५ गते बजेट ल्याउँदैछ । त्यसअघि संविधान संशोधनका लागि सरकारले प्रस्ताव पेश गरिसकेको छ । उता, नेकपाभित्र विवादको विषय बनेको अमेरिकी आर्थिक सहयोग रकम एमसीसीबारे पनि छलफल हुन सकेको छैन ।


Latest News
Hashtags:   

एमसीसीबारे

 | 

नेकपाले

 | 

बोलायो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources