Thursday 4 June 2020
Home      All news      Contact us      English
ratopati - 12 days ago

बेपत्ता एम्बुलेन्स चालक मृत फेला

गलेश्वर । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका २ रिठाबोटस्थित कालीगण्डकी नदीमा खसेको एम्बुलेन्सका चालकको शव भेटिएको छ । गत आइतबार मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग१झ ३११ नंको एम्बुलेन्स सडकबाट कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका थासाङ गाउँपालिका ४ का २१ वर्षीय सुजन विश्वकर्माको शव शुक्रबार साँझ पर्वतको जलजला गाउँपालिका ८ फर्सेमा भेटिएको हो ।बेनपा ९ गलेश्वरको दोभानमा शव देखिएको सूचनाका आधारमा खोजीकार्य गर्दा पर्वतको फर्सेमा भ


Latest News
Hashtags:   

बेपत्ता

 | 

एम्बुलेन्स

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources