Saturday 30 May 2020
Home      All news      Contact us      English
ratopati - 8 days ago

वडा सचिव थुनामा, वडाध्यक्ष फरार

परासी । नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका ५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर (किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश गुप्ता भने फरार रहेको जिल्ला अदालतले जनाएको छ ।विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल अभिलेख रजिष्ट्ररमा उल्लिखित विवाह मिति केरमेट गरी फरक पारेर प्रतिलिपि जारी गरेको भन्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा लिखतसम्बन्धी कसुर


Latest News
Hashtags:   

थुनामा

 | 

वडाध्यक्ष

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources