Thursday 4 June 2020
Home      All news      Contact us      English
ratopati - 12 days ago

पोखरा विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गर्न माग

पोखरा । पोखरा विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक सङ्घले लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार यथाशीघ्र नियुक्त गर्न माग गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय लामो समयदेखि नेतृत्व विहीन बनेको भन्दै विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक गतिविधि ठप्प भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सङ्घका अध्यक्ष सञ्जीव थापाद्वारा आज यहाँ हस्ताक्षरित विज्ञप्तिमा देशकै दोस्रो ठूलो विश्वविद्यालय नेतृत्वविहीन बनिरहँदा झण्डै ३० हजार विद्यार्थीको भविष्य अन्योलमा परेको भनिएको छ ।


Latest News
Hashtags:   

पोखरा

 | 

विश्वविद्यालयमा

 | 

उपकुलपति

 | 

रजिष्ट्रार

 | 

नियुक्त

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources