Saturday 30 May 2020
Home      All news      Contact us      English
setopati - 8 days ago

कोरोना संक्रमणको इपिसेन्टर बन्दै प्रदेश ५

भारतसँग सीमाना जोडिएको भू-भाग धेरै रहेको प्रदेश नम्बर ५ मा कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भइरहेको छ। वैशाख २९ गते रूपन्देही र बाँकेमा एकेक जनामा कोरोना संक्रमण देखिएको थियो। सुरूमा रूपन्देही कोटहीमाइ गाउँपालिका वडा नम्बर १ पुर्नीहवाका २५ वर्षीय युवक र बाँके नेपालगञ्ज उपमहानगर वडा नम्बर ८ का एक ६० वर्षीय शिक्षकमा कोरोना देखिएको थियो। उनीहरू निको भएर घर फर्किसकेका छन्। यसअविधमा प्रदेश नम्बर ५ मा कोरोना संक्रमित संख्या वृद्धि भइरहेको छ। नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ४३ प्रतिशत प्रदेश नम्बर ५ का हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार शनिबार बिहानसम्म देशभर ५ सय ४८ जन


Latest News
Hashtags:   

कोरोना

 | 

संक्रमणको

 | 

इपिसेन्टर

 | 

बन्दै

 | 

प्रदेश

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources