Saturday 30 May 2020
Home      All news      Contact us      English
setopati - 8 days ago

बर्लिन डर्बीमा युनियनमाथि हेर्थाको सानदार जित

जर्मन बुन्डेस लिगाअन्तर्गत बर्लिन डर्बीमा बर्लिन हेर्थाले बर्लिन युनाइटेडमाथि सानदार जित हात पारेको छ। शुक्रबार राति हेर्थाको खाली रंगशालामा खेल भएको थियो। खेलमा हेर्थाले दोस्रो हाफमा उत्कृष्ट खेल्दै ४-० को जित निकाल्यो। पहिलो हाफ गोलरहित बरारबीमा सकिएको खेलमा हेर्थाका लागि इभिसेभिकले ५१ मिनेट, लुकेबाकिओले ५२ मिनेट, डा कुन्हाले ६१ मिनेट र बोयाटाले ७७ मिनेटमा गोल गरे। जितसँगै हेर्था अंक तालिकाको दशौं स्थानमा उक्लिएको छ। हेर्थाले २७ खेलबाट ३४ अंक जोडेको छ। युनियन भने २७ खेलबाट ३० अंकसहित १२औं स्थानमा छ।


Latest News
Hashtags:   

बर्लिन

 | 

डर्बीमा

 | 

युनियनमाथि

 | 

हेर्थाको

 | 

सानदार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources