Saturday 30 May 2020
Home      All news      Contact us      English
setopati - 7 days ago

मध्यरातमा पूर्वयुवराज पारस चढेको गाडी दुर्घटना, चालक प्रहरी नियन्त्रणमा

पूर्वयुवराज पारस शाहलाई शुक्रबार मध्यरातमा छाती दुख्यो। उनले आफ्ना सहयोगीलाई चेष्ट पेन भएको बताए। शाहका सहयोगीले उनलाई अस्पताल लैजान कोठाबाट निकाले। शाह लेकसाइडको खपौंदीस्थित अपार्टमेन्टमा बस्छन्। शाहलाई कोठाबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा गाडी दुर्घटनामा पर् यो। शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले पोखराको पृथ्वीचोकमा बाच्छालाई ठक्कर दिएको हो। गाडीको ठक्करले बाच्छा घटनास्थलमै मरेको छ। गाडी दुर्घटना भएपछि प्रहरीले सवारी चालक अशोक गुरुङ र गाडी नियन्त्रणमा राखेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले सेतोपाटीलाई बताए। चालक गुरुङ पारसका सहयोगी भएको प्रहरी


Latest News
Hashtags:   

मध्यरातमा

 | 

पूर्वयुवराज

 | 

चढेको

 | 

दुर्घटना

 | 

प्रहरी

 | 

नियन्त्रणमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources