Saturday 30 May 2020
Home      All news      Contact us      English
aarthiknews - 7 days ago

चर्चहरु अत्यवश्यक कार्यालय भएकाले अमेरिकी राष्ट्रपति ट्रम्पद्धार खोल्न निर्देशन

राष्ट्रपति ट्रम्पले जवरजस्त मुलुकलाई खुल्ला गर्न खोजेको टिप्पणी धेरैले गरेका छन् । उनले लकडाउन लगाउनका लागि अमेरिका बनेको हैन भन्दै लकडाउन लगाउन अस्विकार गर्दै आएका छन । तैपनि आफै बन्द भएका वा स्थानीय प्रशासनले बन्द गराएका व्यापार, व्यवसाय, कार्यालय आदि विस्तारै खोल्ने तर्फ उनले प्रेरित गर्दै आएका छन ।


Latest News
Hashtags:   

चर्चहरु

 | 

अत्यवश्यक

 | 

कार्यालय

 | 

भएकाले

 | 

अमेरिकी

 | 

राष्ट्रपति

 | 

ट्रम्पद्धार

 | 

खोल्न

 | 

निर्देशन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources