Saturday 30 May 2020
Home      All news      Contact us      English
ratopati - 7 days ago

नारायणी अस्पतालमा उपचाररत ९ जनाले जिते कोरोना

पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । उनीहरुमा गरिएको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्जको तयारी गरिएको छ । शनिबार साँझसम्म उनीहरुलाई डिस्चार्ज गरिने नारायणी अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ९ जना कोरोनामुक्त भएको भन्दै उनीहरुलाई डिस्चार्जको तयारी गरिएको बताए । उनीहरुमध्ये बारा पर्सा र रौतहटका हुन् । कोरोना निको हुनेमा १९ देखि ५१ वर्ष उमेरसम्मका रहेका छन् ।


Latest News
Hashtags:   

नारायणी

 | 

अस्पतालमा

 | 

उपचाररत

 | 

जनाले

 | 

कोरोना

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources