Saturday 30 May 2020
Home      All news      Contact us      English
news24nepal - 7 days ago

थप ३६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५ सय ८४ पुग्यो

काठमाडौं, १० जेठ । शनिबार दिउँसो पुनः ३६ मा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । शनिबार विहान मात्र ३६ जना नयाँ संक्रमित भेटिएको अवस्थामा दिउँसो पुनः संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा शुक्रबार दिउँसोसम्ममा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।


Latest News
Hashtags:   

जनामा

 | 

कोरोना

 | 

संक्रमणको

 | 

पुष्टि

 | 

संक्रमितको

 | 

संख्या

 | 

पुग्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources