Saturday 30 May 2020
Home      All news      Contact us      English
setopati - 7 days ago

कोरोनाका ३६ नयाँ संक्रमित भेटिए, कूल संख्या ५८४ पुग्यो

शनिबार अपरान्ह ३६ जना कोरोनाभाइरसका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार अब कोरोना संक्रमितको कूल संख्या पाँच सय ८४ पुगेको छ।


Latest News
Hashtags:   

कोरोनाका

 | 

संक्रमित

 | 

भेटिए

 | 

संख्या

 | 

पुग्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources