Thursday 4 June 2020
Home      All news      Contact us      English
ratopati - 12 days ago

कोरोना संक्रमितको संख्या ५८४ पुग्यो, आजै ६८ संक्रमित थपिए

काठमाडौं । शनिबार फेरि थप ३६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । यसअघि शनिबार बिहान पनि ३२ जना कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गरेको नियमित पत्रकार सम्मेलनमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएसँगै एकैदिन शनिबार ६८ जनामा कोरोना संक्रमित थपिएका छन् ।


Latest News
Hashtags:   

कोरोना

 | 

संक्रमितको

 | 

संख्या

 | 

पुग्यो

 | 

संक्रमित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources