Thursday 4 June 2020
Home      All news      Contact us      English
ratopati - 12 days ago

आज कहाँ–कहाँ थपिए कोरोना संक्रमित ? (विवरणसहित)

काठमाडौैं । भारतमा अलपत्र रहेका नेपालीहरुलाई प्रवेश दिइएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पनि थपिँदै गएको पाइएको छ। गृहमन्त्रालयको निर्णयअनुसार विभिन्न सीमानाकाबाट हजारौं नेपालीलाई प्रवेश दिएर क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा बस्दै आएका उनीहरुमाथि कोरोना परीक्षण गर्दा संक्रमित थपिने क्रम बढ्दो छ । शनिबार मात्र थप ६८ जनामा कोरोनाभाइरस पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ।


Latest News
Hashtags:   

कहाँ–कहाँ

 | 

कोरोना

 | 

संक्रमित

 | 

विवरणसहित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources