Saturday 30 May 2020
Home      All news      Contact us      English
setopati - 7 days ago

ओसाका बनिन् विश्वकै बढी कमाउने महिला खेलाडी

जापानिज टेनिस स्टार नाओमी ओसाका विश्वकै बढी कमाउने महिला खेलाडी बनेकी छिन्। उनी अमेरिकाकी प्रतिद्वन्द्वी सेरेना विलियन्सलाई पछि पार्दै सर्वाधिक कमाउने महिला खेलाडी सूचीको शीर्ष स्थानमा पुगेकी हुन्। फोब्स म्यागेजिनका अनुसार २२ वर्षीया ओसाकाले पछिल्लो १२ महिनामा ३०.७ मिलियन पाउन्ड (४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ) पुरस्कार रकम तथा प्रयोजनमार्फत कमाएकी छिन्। यो रकम ३८ वर्षीया विलियन्सको भन्दा १.१५ मिलियन पाउन्ड बढी हो। विलियन्स पछिल्लो चार वर्षदेखि महिलाको शीर्ष स्थानमा थिइन्। ओसाका जापानकी चर्चित खेलाडीमा पर्छिन्। त्यसैले उनले टोकियो ओलम्पिकको प्रचार गरेकी थिइन्। उनले विश्वको ब्रान्डहरु नाइक


Latest News
Hashtags:   

ओसाका

 | 

बनिन्

 | 

विश्वकै

 | 

कमाउने

 | 

महिला

 | 

खेलाडी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources