Saturday 30 May 2020
Home      All news      Contact us      English
setopati - 7 days ago

आर्थिक अनियमितताको आरोपमा सेनाका जर्नेल र कर्नेल तीनदेखि हिरासतमा

आर्थिक अनियमितताको आरोपमा नेपाली सेनाका एक जर्नेल र एक कर्नेल सैनिक हिरासतमा परेका छन्। सैनिक उच्च स्रोतका अनुसार सहायक रथी प्रयोगजंग राणा(ब्रिगेडियर जनरल)र महासेनानी(कर्नेल) नवीन सिलवाललाई सैनिक प्रहरीले हिरासतमा लिएको हो। सहायक रथी राणा र महासेनानी सिलवाल दुवैलाई वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा रहँदा आर्थिक अनियमितता गरेको आरोप लागेको हो। तालिम केन्द्रमा संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ जानुअघि प्रशिक्षण गराउने गरिन्छ। दुवै जनालाई आर्थिक अनियमितताको आरोप लागेकाले छानबिन भइरहेको छ, स्रोतले भन्यो, तीन दिनदेखि उनीहरू सैनिक प्रहरीको हिरासतमा रहेका छन्। आरोप लागेका अरूमाथि


Latest News
Hashtags:   

आर्थिक

 | 

अनियमितताको

 | 

आरोपमा

 | 

सेनाका

 | 

जर्नेल

 | 

कर्नेल

 | 

तीनदेखि

 | 

हिरासतमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources