Saturday 30 May 2020
Home      All news      Contact us      English
ratopati - 7 days ago

भरुवा बन्दुक र घोरलको छाला बरामद

डोल्पा । डोल्पाको शे फोक्सुण्डो निकुञ्जबाट गस्ती टोलीले २० थान भरुवा बन्दुक र तीन थान घोरलको छाला बरामद गरेको छ । निकुञ्जबाट खटिएकोे गस्ती टोलीले त्रिपुरासुन्दरी नगरपालिकाका रुम र रसी तथा ठूलीभेरी नगरपालिकाका परिला र रह क्षेत्रबाट बेवारिसे अवस्थामा २० थान भरुवा बन्दुक, एक थान नाल र तीन थान घोरलको छाला बरामद गरिएको निकुञ्जले जनाएको छ । बरामद गरिएका भरुवा बन्दुक र छाला निकुञ्ज कार्यालय सुलीगार्डमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए । अवैध चोरी श


Latest News
Hashtags:   

भरुवा

 | 

बन्दुक

 | 

घोरलको

 | 

बरामद

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources