Saturday 30 May 2020
Home      All news      Contact us      English
setopati - 7 days ago

एमसिसीलगायतका विषयमा छलफल हुने पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री अनुपस्थित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सरकारले ल्याउने बजेट र एमसीसी परियोजनाबारे छलफल भएको छ। सचिवालय बैठक बस्नु अगाडि सचिवालयका नेताहरुले स्थायी समिति सदस्य भीम रावल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, एमसीसी नेपालका कार्यकारी निर्देशक खड्कबहादुर बिष्टलाई भेटेका थिए। नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एमसीसी अध्ययनका लागि कार्यदल बनाएको थियो। कार्यदलमा रावल र ज्ञवाली सदस्य थिए। कार्यदलले यथास्थितीमा एमसीसी पारित गर्न नहुने निश्कर्ष निकालेको थियो। त्यसलगत्तै सचिवालय


Latest News
Hashtags:   

एमसिसीलगायतका

 | 

विषयमा

 | 

पार्टी

 | 

सचिवालय

 | 

बैठकमा

 | 

प्रधानमन्त्री

 | 

अनुपस्थित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources